काठमाडौं । टीसीएलले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता अभियानको दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने खेललाई लक्षित गर्दै ‘नेपालको सान, मुम्बईको मैदान’ अभियानअन्तर्गत दोस्रो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणका विजेता पोखराका टेकनाथ…