काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा काराेबार भएको सुन आज २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । चाँदी…