सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ । पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले २०८३ असोज ८ गते नै काम सकेको पूर्वाधार विकास…