Logo

हिमालयले थाल्यो ऐतिहासिक काठमाडौं-हाङझाउ-काठमाडौं सिधा उडान, पहिलो फर्किने उडानमा १५४ चिनियाँ पर्यटक

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान थालेको छ । ३० सेप्टेम्बर २०२६ बुधबारदेखि सुरु भएको यो नयाँ रुटको उडानमार्फत हिमालयले नेपाल र चीनबीच हवाई सम्पर्क सुदृढ गर्ने लक्ष्य राखेको बताएको छ । हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान सुरु गरेको हो । काठमाडौं–हाङझाउ–काठमाडौं रुटमा अहिले सातामा…