काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ९२,४१,४२६ थानसाधारण शेयरको प्रति सेयर अङ्कित मूल्य रु. १०० का दरले कुल रु. ९२,४१,४२,६०० को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । क्यापिटल र मुनलाईट हाइड्रोपावर कम्पनी कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । काठमाडौंमा आज आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट…