Logo

एमसीए–नेपालद्वारा धनखोला–लमही सडक स्तरोन्नतिका लागि सम्झौता

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको धनखोला–लमही सडक खण्ड स्तरोन्नतिका लागि निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ । एमसीए–नेपाल र निर्माण कम्पनीबीच सोमबार काठमाडौंमा एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने ४० किलोमिटर लामोसडक खण्डको सुधारका लागि एमसीए–नेपाल र शर्मा–कुमार जोइन्ट भेन्चरबीच सम्झौतामा हस्ताक्षर भएको छ…