Logo

माइडियाद्धारा आइसीसी टि-२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने महाअभियान सुरु

काठमाडौं । विश्वकै प्रमुख स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस् (“BUY WIN FLY”) अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आइसीसी टि २० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो। यो पहलले माइडियाको…