Logo

अर्थ

माया खोला हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । कम्पनीले उक्त हकप्रद प्रस्ताव सहित अन्य प्रस्तावहरु पारितका लागि पुष २८ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज मिति तय गरेको छ ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १३:१८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।