Logo

सेन्सईले आइसीसी टि-२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने रोमाञ्चक अभियान सुरु

काठमाडौं । घरेलु उपकरणहरूमा अग्रणी ब्रान्ड सेन्सईले आगामी आइसीसी टि-२० विश्वकपको आयोजनालाई केन्द्रमा राखी एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूलाई मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा नेपालको क्रिकेट खेल प्रत्यक्ष हेर्ने सुनौलो अवसर प्रदान गरिनेछ। यस पहलले सेन्सईको विश्वसनीय ग्राहकहरूलाई अविस्मरणीय अनुभवसँग पुरस्कृत गर्ने प्रतिबद्धता देखाउँदै राष्ट्रिय क्रिकेटप्रतिको उत्साहसँग आफूलाई जोडेको छ।…