काठमाडौं । विश्व प्रसिद्ध इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आइसिसी टी–२० विश्वकप २०२६लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । 'जोशका साथ खाना पकाउने' नारासहित ल्याइएको यस अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको छ । यस विशेष योजनाअन्तर्गत एलिकाका चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली…