Logo

मन्त्री घिसिङलाई धक्का, हितेन्द्र शाक्यलाई विद्युत प्राधिकरणको निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश

मन्त्री घिसिङलाई धक्का, हितेन्द्र शाक्यलाई विद्युत प्राधिकरणको निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ । सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालत प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताए । शाक्यलाई प्राधिकरणमै हाजिर भई…