Logo

प्राइम बैंकका संस्थापक सीईओ मानन्धरको निधन

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रका एक अनुभवी र प्रतिष्ठित व्यक्तित्व नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । मानन्धर नेपालको २१औँ वाणिज्य बैंकका रूपमा स्थापित प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनकै नेतृत्व र दूरदृष्टिका कारण प्राइम बैंकले स्थापनाको…