Logo

१४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिनभित्र स्पष्टीकरण माग

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण काम सन्तोषजनक रूपमा सम्पन्न नगरेका १४ निर्माण कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । यसअघि ३० दिने समयसिमा दिएर स्पष्टीकरण मागिए पनि तोकिएको अवधिभित्र जवाफ नआएपछि अन्तिमपटक छोटो अवधि तोकेर पुनः स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । आवश्यक स्पष्टीकरण नआएमा ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया…