Logo

अर्थ

सानिमा बैंकले इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने



काठमाडौं । सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार (मंसिर १४)देखि बन्द गर्ने भएको हो । यो निर्णयले ग्राहकमा पर्ने जाने असुविधाका लागि बैंकले क्षमायाचनासमेत गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १३:०५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।