Logo

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता हुने

काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा मंसिर १२ र १३ गते गल्फ प्रतियोगिता हुने भएको छ। शाही नेपाल गल्फ क्लबसँगको सहकार्यमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शाही नेपाल गल्फ कोर्षमा प्रतियोगिता आयोजना गर्न लागिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए ।