Logo

अर्थ

ताेलामा १९०० घट्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १०:५३   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।