Logo

अर्थ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा गल्फ प्रतियोगिता हुने



काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रायोजनमा मंसिर १२ र १३ गते गल्फ प्रतियोगिता हुने भएको छ।

शाही नेपाल गल्फ क्लबसँगको सहकार्यमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शाही नेपाल गल्फ कोर्षमा प्रतियोगिता आयोजना गर्न लागिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १३:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।