काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको कात्तिकमा ३ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिकमा ६७ वटा दाबीको भुक्तानी गरेको हो । जसअनुसार कम्पनीले ती दाबीको ३ करोड १ लाख रुपैयाँ भुक्तानी गरेको छ । बीमाको कम्पनीले १५ वटा दाबीको १ करोड ७६ लाख ५ हजार ५२० रुपैयाँ भुक्तानी…