Logo

सुनचाँदीकाे मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो…