काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडद्वारा घोषणा गरिएको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ ।
बैंकको गत मंसिर १५ गते सम्पन्न भएको १९औं वार्षिक साधारण सभाबाट पारित भएको ४.६७ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलले जनाएको छ ।




















प्रतिक्रिया