Logo

सूर्यज्योति लाइफको नाफा १० करोड २९ लाख, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्ममा सूर्यज्योति लाइफले १० करोड २९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक…