काठमाडौं । कास्कीको पोखरामा रहेको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा सहकारीका अध्यक्ष र प्रबन्धकसहित ७ जना पक्राउ परेका छन् । गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयले गरेको अध्ययनको आधारमा सहकारीको करिब ८८ करोड ७० लाख रुपैयाँ रकम अपचलन भएको भन्दै अनुसन्धानका लागि गएको जेठमै प्रहरीमा पत्राचार गरिएको थियो । बुधबार बिहान जिल्ला…