काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
बैंकको १९ वर्ष अवधिको ७ प्रतिशत ब्याजदर भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गराएको हो ।
अर्थ
१९ कार्तिक २०८२, बुधबार १५:४८
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
बैंकको १९ वर्ष अवधिको ७ प्रतिशत ब्याजदर भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गराएको हो ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:४८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया