Logo

सेयर बजारमा ६२ अंकको वृद्धि, साढे ४ अर्बकाे कारोबार

काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीमो मात्रै घटेको छ । आज ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको कारोबार भएको छ…