Logo

अर्थ

इक्रा नेपालले ४७ प्रतिशत लाभांश दिने



काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले वार्षिक साधारणसभा बोलाएको छ । इक्राले लाभांश प्रस्तावसहित १३औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

इक्राको साधारणसभा मंसिर ३ गते काठमाडौंको ठमेलमा रहेको होटल अलफ्टमा बस्नेछ ।

साधारण सभाबाट कम्पनीले चुक्ता पुँजीको ४७.३११ प्रतिशतले हुने ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ११:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।