Logo

अर्थ

गोर्खाज फाइनान्सको अध्यक्षमा खापुङ



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको नयाँ अध्यक्षमा कल्पना खापुङ सर्वसम्मत चयन भएकी छन् ।

संस्थापक संचालक खापुङ आजै अर्थात् कात्तिक ११ गतेदेखि लागू हुने गरि अध्यक्ष बनेकी हुन् । उनको राजिनमा कात्तिक ९ गते आइतबार बसेको बैठकले स्वीकृत गरिेको थियो ।

यसअघिका अध्यक्ष गौरब बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १०:४५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।