काठमाडौं । देशको आर्थिक अवस्था र बजारको घट्दो तरलताको प्रभाव वाणिज्य बैंकहरूको नाफामा प्रत्यक्ष देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको समग्र नाफामा गिरावट आएको छ । यस अवधिमा २६ वटा वाणिज्य बैंकहरूले जम्मा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका…