काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र २३ र २४ गतेको असहज घटना तथा परिस्थितिका कारण सम्पत्तिमा क्षति भएका आफ्ना बीमितहरूलाई द्रुत गतिमा बीमा दाबी भुक्तानी गरिरहेको जनाएको छ । कम्पनीले राष्ट्र पुनर्निर्माणको यात्रामा सहयात्राको प्रतिवद्धता अनुरूप दाबी भुक्तानीलाई प्राथमिकता दिएको बताएको छ। कम्पनीका अनुसार प्राप्त ४३३ वटा बीमा दाबीमध्ये हालसम्म २२४ वटा दाबीको भुक्तानी…