Logo

सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयर यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो । बिक्रीमा राखिएको सेयरको…