काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को विन्दुमा कायम भएको छ । आज २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको…