Logo

अर्थ

गृहसचिव दवाडीलाई हटाएर दंगाललाई जिम्मेवारी



काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १३:४९   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।