Logo

नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र स्थापना

काठमाडौं । नेपालमा पहिलो पटक स्टेम सेल अनुसन्धान केन्द्र स्थापना गरिएको छ । काठमाडौंमा सुरु गरिएको यस केन्द्रलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ । उज्ज्वल भण्डारी, डा. रघुराम भण्डारी र अमोद शर्माको नेतृत्वमा स्थापना भएको केन्द्रमा अत्याधुनिक प्रयोगशाला सुविधा रहेको छ । यहाँ उत्पादन हुने स्टेम सेल अस्पताल तथा चिकित्सकलाई उपलब्ध गराइनेछ । केन्द्रले…