काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९ को विन्दुमा कायम भएको छ । आज २३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको…