काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीलाई बीमालेख सुरक्षणमा दिइएका कर्जा, ब्याज गणना विधि, भुक्तानी समयतालिका र नतिर्ने परिणामबारे बीमितलाई स्पष्ट जानकारी दिन निर्देशन दिएको छ । बीमा कम्पनीहरूले कर्जा असुलीका क्रममा भुक्तानी बाँकी रकम र ब्याजबारे पर्याप्त जानकारी नदिनु र कट्टा गर्दा बीमितलाई समस्या भएको गुनासो आएपछि प्राधिकरणले समयमै एसएमएस, इमेल वा पत्रमार्फत…