Logo

नाडा अटो शोमा एलएस अटोको आकर्षक अफर: गाडी किन्दा चार देशको भ्रमण उपहार

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा इलेक्ट्रिक गाडी निर्माता एलएस अटोले अनौठो अफरसहित उपस्थिति जनाउँदा मेलाको माहोल थप रोमाञ्चक बनेको छ। कम्पनीले आफ्ना इभी ‘एलईभी ०१’ खरिद गर्ने ग्राहकलाई दुबई, मलेसिया, बाली र थाइल्यान्ड भ्रमण प्याकेज उपहार दिने घोषणा गरेको छ । एलएस अटोकाअनुसार यो अफर नाडा अटो शोमै गाडी बुक…