Logo

अर्थ

असारमा मात्रै भित्रियो १८९ अर्ब रेमिट्यान्स



काठमाडौं । असार महिनामा मात्रै १८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल रेमिट्यान्स आप्रवाह १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ ।

यो आकार अघिल्लो वर्षको भन्दा १९.२ प्रतिशत बढी हो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १६:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।