Logo

माल्टा पुगेर कुलमानले भने- समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक

माल्टा । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन्। एनआरएनए माल्टा तथा तामाङ समाज माल्टाद्वारा संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताएका हुन्। मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन…