Logo

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोडभन्दा बढी, लाभांश क्षमता ३८ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा ३२.७ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चाैथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको वितरणयोग्य…