काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको १६०औं बैठकले आगामी भदौ १८ गते काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने…