Logo

इन्फिनिक्स स्मार्टफोनमा अब १८ महिना वारेन्टी, १०० दिनभित्र निःशुल्क स्क्रिन फेर्न पाइने

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालका ग्राहकका लागि नयाँ दुई अफर सार्वजनिक गरेको छ । कम्पनीले अब आफ्ना सबै स्मार्टफोनमा १८ महिनाको वारेन्टी र छनोट गरिएका मोडेलहरूमा एकपटक निःशुल्क स्क्रिन फेर्ने सुविधा दिने अफर सार्वजनिक गरेको हो । अबदेखि इन्फिनिक्सका सबै नयाँ उपकरणमा १८ महिनाको विस्तारित वारेन्टी लागु हुने कम्पनीले जनाएको छ । वारेन्टी विस्तारसँगै…