Logo

बाढी प्रभावितलाई राहत तथा सहयोग स्वरूप प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

काठमाडौं । प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भदौ ३० गते बैंकले एकैसाथ सातै प्रदेशका विभिन्न शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य सहभागीबाट ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ…