काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो । राष्ट्र बैंकका अनुसार मार्गदर्शन कार्यान्वयनसँगै अनुमति प्राप्त संस्थाहरूको मुनाफा वितरण प्रणाली थप प्रभावकारी बन्नेछ, पुनः लगानीको वातावरण विस्तार हुनेछ र जोखिम वहन…