Logo

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले रोल्पाको सुनिल स्मृति गाउँपालिका– ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । हिजो सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङका सब क्लस्टर प्रमुख आशकुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेका हुन् । सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त ‘अक्सिजन कन्सेन्ट्रेटर’…