Logo

४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र, १८ सूचक सकारात्मक

काठमाडौं । एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्र ४ खर्बले वृद्धि भएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ५७ खर्ब रहेको मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु वर्षमा ६१ खर्ब पुगेको हो। त्यस्तै राजस्व संकलन १ खर्ब ८ अर्बले बढेको छ भने पुँजीगत खर्चमा पनि ३६ अर्बको वृद्धि देखिएको छ ।…