Logo

अर्थ

एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन खुलेको छ ।

कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । साउन १३ सम्म आवेदन खुल्नेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १०:४०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।