काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका तीन जना संस्थापक शेयरधनी बाहिरिने भएका छन् । बैंकका संस्थापक शेयरधनी ओसिन बतास, विश्व प्रकाश गुरुङ र बलराम श्रेष्ठ बाहिरिने भएका हुन् । उनीहरू आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बतासले २५ हजार ७५९ कित्ता, गुरुङले २५ हजार ७५९ कित्ता र श्रेष्ठले ६४ हजार कित्ता संस्थापक सेयर…