Logo

राजावादीको प्रदर्शनमा तोडफोड : बीमा कम्पनीमा सवा ४ करोड दाबी पेश, अहिलेसम्म डेढ करोड मात्र भुक्तानी

काठमाडौं । गत चैत १५ गते राजधानी काठमाडौंमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीबाट भएको क्षतिको बिमा दाबीमध्ये हालसम्म करिब डेढ करोड रुपैयाँ (१ करोड ५८ लाख ४५ हजार) मात्र भुक्तानी भएको छ । बिमा प्राधिकरणका अनुसार घटनाबाट कूल ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । प्रदर्शनका…