Logo

हुन्डी र तस्करी कारोबारमा संलग्न भएपछि पेवेल र सजिलो पेको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । दुवै कम्पनीले हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि लाइसेन्स खारेज गरिएको हो । केन्द्रीय बैंकले बिहीबार पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको लाइसेन्स खारेज गरेको हो । दुवै कम्पनीले हुन्डी कारोबार गरी एजेन्टबीच नै कारोबार…