Logo

राष्ट्र बैंकका गभर्नर पौडेललाई नाइमाको सुझाव, मौद्रिक नीतिमार्फत सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले आगामी मौद्रिक नीति तयारी सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई सुझावहरू पेस गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका विश्व पौडेललाई नाइमाको तर्फबाट बधाई दिँदै सुझाव पेस गरिएको हो । सरकारको आगामी मौद्रिक नीति तयारीको सन्दर्भमा नाइमाले नेपालको मोबिलिटी क्षेत्रका वास्तविक आवश्यकताहरूलाई समेट्न र सम्बोधन गर्न…