Logo

अर्थ

सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १०:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।